इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, कसरि दिने आवेदन ? « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, कसरि दिने आवेदन ?



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ अधिकृतमा १ जना कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि कम्तिमा स्नातक वा सो सरहको परीक्षा उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको वा स्नातकोत्तर तह उत्तिर्ण गरी बैक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेको वा प्रविणता प्रमाण तह उत्तिर्ण गरी बैक तथा वित्तीय संस्थामा ५ वर्ष काम गरेको कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख २३ गते) ले १५ दिनसम्म संस्थाको वेभ साइट www.infinitylbsl.com.np मा career भित्र गई online applicaबाट दरखास्त आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्