ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
१४ चैत्र २०७९, मंगलवार

ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले अनुगमन अधिकृत आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख, सहायक कनिष्ठ व्यवस्थापन प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्लस टु उत्तीर्णदेखि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मिति (चैत १४ गते) ले १५ दिनभित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्