पोखरा फाइनान्समा रोजगारीको अवसर « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

पोखरा फाइनान्समा रोजगारीको अवसर



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले केन्द्रिय कार्यालय पोखरका लागि क्रेडिट एण्ड मार्केटिङ अन्तर्गत एसिस्टेन्ट म्यानेजर पदमा १ जना र विभिन्न शाखा कार्यालयमा क्रेटिट एण्ड मार्केटिङ अन्तर्गत असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख ३ गते भित्र आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्