मञ्जुश्री फाइनान्सले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति ? « Arthapath.com
२३ जेष्ठ २०८०, मंगलवार

मञ्जुश्री फाइनान्सले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति ?



काठमाडौं । मञ्जुश्री फाइनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट पदमा ५ जना कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता स्नातक तह म्यानेजमेन्टमा उत्र्तिण गरेको हुनुपर्ने छ । योग्यता पुगेको इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरि जेठ २८गते सम्म कम्पनीको बेवसाइट [email protected] मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्