डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर « Arthapath.com
२७ मंसिर २०८०, बुधबार

डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर



काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ब्यवस्थापन प्रशिक्षार्थीका लागि केहि सख्यामा कर्मचारी मागेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी दक्ष र मोटरसाईकल चालक अनुमति पत्र प्राप्त भएका उम्मेदवारलाई प्राथमिकता दिने जनाएकोछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २७ गते) ले १५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालय सितापाईला र इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्