महालक्ष्मी लाईफ इन्स्योरेन्सका सीईओ भट्टराईले २ महिनाको तलब भत्ता दिने « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सका सीईओ भट्टराईले २ महिनाको तलब भत्ता दिने



काठमाडौं । विश्वव्यापी फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने घोषणा गरेका छन ।

उनले इन्स्योरेन्सको सीईओको हैसियतले आफुले पाउने २ महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्