एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडौं । एनएलजी इन्स्योरेन्सको कार्तिक २५ गते नेपाल स्टक एक्सचेञ्जले एनएलजी इन्स्योरेन्सका शेयरमूल्य समायोजन गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात कम्पनीको शेयरमूल्य ६६५ रुपैयाँ ४२ पैसामा तोकेको छ । त्यस अनुसार आजको कारोबार खुल्ने छ । मंगलबार कम्पनीको शेयर प्रतिकित्ता ७१२ रुपैयाँ थियो । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को सञ्चित मुनाफाबाट चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गरेको थियो


प्रतिक्रिया दिनुहोस्