नेपाल पुनर्बीमा कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी « Arthapath.com
१० मंसिर २०७७, बुधबार

नेपाल पुनर्बीमा कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी



नेपाल पुनर्बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको छ । २०७६ साल फागुन ३० गते विज्ञापन आह्वान गरिएको भएपनि कोरोना भाइरसका कारण स्थगित भएकाले सोही विज्ञापनलाई पुन आह्वान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्