प्रिमियर इन्स्योरेन्सको ११.०५ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२८ पुष २०७७, मंगलवार

प्रिमियर इन्स्योरेन्सको ११.०५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले ११.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

हिजो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६र७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको ११.०५ प्रतिशत शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बीमा समिति तथा आगामी साधारण सभाबाट स्वीकृत भएपछि लाभांश शेयरधनीहरुलाई वितरण गरिने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्