मर्जर अघि बढाउन ज्योति र सुर्या लाइफले विशेष साधारणसभा बोलाए, संस्थापकको सेयर स्वामित्व घटाइने « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

मर्जर अघि बढाउन ज्योति र सुर्या लाइफले विशेष साधारणसभा बोलाए, संस्थापकको सेयर स्वामित्व घटाइने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सविच मर्जरलाई अघि बढाउन विशेष साधारणसभा बोलाएका छन् । मर्जर प्रश्ताव पारित गर्न दुबै कम्पनीले सभा बोलाएका हुन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले साउन २४ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

गत १२ असारमा सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जरमा जना एमओयू गरेका थिए । मर्जरलाई अन्तिम रुप दिन साधारण सभा बोलाइएको दुबै कम्पनीले जनाएको छ ।

दुबै कम्पनीमा सर्वसाधारण र संस्थापकको सेयर ७०ः३० को अनुपातमा रहेको छ । सभाले संस्थापकको स्वामित्व घटाएर ५१ः४९ पु¥याउने प्रस्तावमा सभामा लैजान लागेको हो ।


प्रतिक्रिया दिनुहोस्