राष्ट्रिय बीमा संस्थानले माग्यो करारमा कर्मचारी, यसरि दिनुहोस् आवेदन « Arthapath.com
१९ माघ २०७९, बिहीबार

राष्ट्रिय बीमा संस्थानले माग्यो करारमा कर्मचारी, यसरि दिनुहोस् आवेदन



काठमाडौं । राष्ट्रिय बीमा संस्थान कर्मचारी माग गरेको छ । कम्पनीले करार सेवाका लागि पाँच पदमा कर्मचारी माग गरेको हो ।

संस्थानले चार्टर्ड एकाउन्टेन्ट (सीए) २ जना, सेमीक्वालिफाइड सीए ४ जना, कम्प्युटर अधिकृत १ जना, कानुन अधिकृत १ जना र एक्चुरी (सहायक) २ जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता विभिन्न विषय लिई स्नातक तह देखि स्नाकोत्तर उत्तिर्ण हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ १९ गते) ले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्