विद्यालयमा बीमा सचेतना फैलाउँदै लिबर्टी माइक्रो लाइफ « Arthapath.com
१२ मंसिर २०८१, बुधबार

विद्यालयमा बीमा सचेतना फैलाउँदै लिबर्टी माइक्रो लाइफ



काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बीमा सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

विद्यार्थीहरूलाई अल्पकालीन जीवन बीमा योजना र व्यावसायिक रूपमा काम गर्ने सम्बन्धमा जनचेतनामूलक जानकारी प्रदान गर्ने उद्देश्यका साथ सर्लाहीको श्री जनता मावि, ईश्वरपुर-१५ मा सचेतना कार्यक्रम आयोजना गरेको हो ।

मंसिर ११ गते सम्पन्न कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई सहभागी गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस्