उच्च व्यापारि नै जुवाखालबाट पक्राउ, कोको हुन ? « Arthapath.com
२० जेष्ठ २०७७, मंगलवार

उच्च व्यापारि नै जुवाखालबाट पक्राउ, कोको हुन ?



काठमाडौं । लकडाउनको समयमा सरकारले घरमै बस्न गरेको आग्रहलाई अस्वीकार गर्दै सरकारले उद्योग खोल्न जारी गरेको पासको दुरुपयोग गर्दै जुवाको खालमा पुग्ने व्यापारीहरु प्रहरीको फन्दामा परेका छन ।

देशका एक दर्जन प्रतिष्ठित व्यापारीहरु जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउन गरेको हो ।
पक्राउ पर्नेमा रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द किशोर शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइ पक्राउन परेका हुन । उनिहरुलाई महानगरिए प्रहरी बृत दरवारमार्गमा राखिएको छ । निज व्यत्तिबाट प्रहरीले २ लाख ७७ हजार नगदसहित छापा मारेको थियो ।


प्रतिक्रिया दिनुहोस्