राष्ट्रियताको पक्षमा अडिग सरकारलाई विश्वास नगर्नुपर्ने कारणनै छैन : प्रधानमन्त्री « Arthapath.com
२७ बैशाख २०७८, सोमबार

राष्ट्रियताको पक्षमा अडिग सरकारलाई विश्वास नगर्नुपर्ने कारणनै छैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री कपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा बोल्ने सरकारलाई बिश्वास नगर्नुपर्ने कुनै कराण नभएको बताएका छन । आज संसदमा आफुमाथी विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने अन्र्तराष्ट्रिय जगतमा नेपालको शिर उचो रहेको बताए ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्दै विकास र समृद्धि नचाहने तत्वले सरकारलाई काम गर्न नदिइएको बताए । अहिले देशमा यत्रो विकास बैरहेको छ । अन्र्तराष्ट्रिय जगतमा पनि नेपाल भन्ने देश छ भन्ने अनुभुति आफुले गराएको प्रधानमन्त्री ओलीले बताए ।

संविधान संसोधन हुन्छ
आफ्नो संबोधनको क्रममा प्रधानमन्त्री ओलीले संविधान संसोधनिय दस्तावेज रहेको बताए । ‘संबिवधान औचित्यको आधारमा संसोधन हुन्छ, त्यसको लागी कार्यदल बनाउँ ।’

Tags :

प्रतिक्रिया दिनुहोस्