ओली मन्त्रीपरिषदमा माधव पक्षलाई नो इन्ट्री, सबै पुरानै दोहोरिए, को–को भए मन्त्री ? « Arthapath.com
३१ बैशाख २०७८, शुक्रबार

ओली मन्त्रीपरिषदमा माधव पक्षलाई नो इन्ट्री, सबै पुरानै दोहोरिए, को–को भए मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनः संविधानको धारा ७६ को उपधारा ३ बमोजिमा प्रधानमन्त्रीमा नियुक्त भएका छन ।

राष्ट्रपती कार्यालय शितल निवासमा राष्ट्रपती विद्यादेवी भण्डारीसंग सपथ लिए लगत्तै पुरानै अनुहारलाई मन्त्रीमा नियुक्त गरेका छन ।

हिजो पार्टीका बरिष्ठ नेता माधव नेपाल पक्षसंगको वार्तापछि कम्तिमा मन्त्रीपरिषदमा २÷३ जनालाई समावेस गराउने आप अपेक्षविपरित सबै पुानै अनुहार दोहोरिएका छन ।

शुक्रबार भएको मन्त्रीपरिषद गठनमा सबै पुरानैले सपथ लिएका छन । जसमा एमाले बरिष्ठ नेता माधव नेपाल पक्षका १ जना नेतालाई पनि मन्त्रीमा समेटिएको छैन ।

यी हुन नवगठित मन्त्रीपरिषद
केपी शर्मा ओली, प्रधानमन्त्री तथा रक्षामन्त्री
ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
रामबहादुर थापा बादल, गृह
टोपबहादुर रायमाझी, उर्जा
विष्णु पौडेल, अर्थ
प्रदिप ज्ञवाली, परराष्ट्र
हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
कृष्णगोपाल श्रेष्ठ, शिक्षा
प्रभु साह, सहरी विकास
भानभुक्त ढकाल, पर्यटन
मणिचन्द्र थापा, खानेपानी
पद्मा अर्याल, कृषि
बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
गौरीशंकर चौधरी, श्रम, रोजगार
पार्वत गुरुङ, सञ्चार
शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ, कानून
गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले, वन
जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
रामवीर मानन्धर, सहरी विकास
विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

Tags :

प्रतिक्रिया दिनुहोस्