बिहिबार कतिमा कारोबार हुदैछ सुनचाँदी ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदी १० रुपैयाँले घटेको छ । आज सुन पस्थर रहंदै बुधबारकै मुल्य छापावाला सुन प्रतितोला ९१ हजार छ सय र तेजावि ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
हिजो सुन ४ सयले घटेर ९१ हजार ४ सय र ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
