सुन ५ सय र चाँदी १० रुपैयाँले बढ्यो, प्रतितोला कति ? « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

सुन ५ सय र चाँदी १० रुपैयाँले बढ्यो, प्रतितोला कति ?



काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय र तेजावि सुन ९१ हजार ३ सयमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्