सोमबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ? « Arthapath.com
९ जेष्ठ २०७९, सोमबार

सोमबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ७ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन पनि सुन सोहि मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्