मंगलबार सुनचाँदीको मूल्य स्थिर « Arthapath.com
१४ असार २०७९, मंगलवार

मंगलबार सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन तोलामा ४ सय रुपैयाँले बढेकोमा मंगलबार भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोहि मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्