सोमबार सुन चाँदीको भाउ स्थिर, कतिमा भयो कारोबार ? « Arthapath.com
२३ श्रावण २०७९, सोमबार

सोमबार सुन चाँदीको भाउ स्थिर, कतिमा भयो कारोबार ?



काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण छ । यता, सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम छ ।


प्रतिक्रिया दिनुहोस्