आज पनि सुनको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२५ श्रावण २०७९, बुधबार

आज पनि सुनको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ६०० रुपैयाँ मा कारोबार भएको छ ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ४० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्