सुन तोलामा ४ सय रुपैयाँले ओरालो घट्यो, चाँदी कति ? « Arthapath.com
३० श्रावण २०७९, सोमबार

सुन तोलामा ४ सय रुपैयाँले ओरालो घट्यो, चाँदी कति ?



काठमाडौ । नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रूपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। यो दिन चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १ हजार २३५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २५० रूपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्