शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले उकालो लाग्यो, प्रतितोला कति ? « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले उकालो लाग्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा आज १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९९ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँको कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्