सुन तोलामा १ लाख माथि उक्लियो, शुक्रबार कतिले बढ्यो ? « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

सुन तोलामा १ लाख माथि उक्लियो, शुक्रबार कतिले बढ्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आकाशिएको छ ।सुन आज तोलामा १ लाख रुपैयाँ माथि उक्लिएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख ३ सय रुपैयाँ र तेजावी सुनको मुल्य ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्