बजार महँगी सरकारको लक्ष्यअनुसार नै हुने राष्ट्र बैंकको प्रक्षेपण « Arthapath.com
१० असार २०८२, मंगलबार

बजार महँगी सरकारको लक्ष्यअनुसार नै हुने राष्ट्र बैंकको प्रक्षेपण



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिती सरकारले राखेको लक्ष्य भित्र नै हुने राष्ट्र बैंकले जनाएको छ ।

शुक्रबार चालु आवको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर महाप्रसाद अधिकारी यस्तो जानकारी गराएको हुन् । चालु आवमा सरकारले ५.५ प्रतिशत सीमा भित्र रहने अनुमान गरेको छ। केही जोखिम रहेता पनि सोही भित्र रहने राष्ट्र बैंकले प्रक्षेपण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्