डिजल र मट्टितेलको मूल्य वृद्धि, पेट्रोलको भाउ कति ? « Arthapath.com
३० कार्तिक २०८१, शुक्रबार

डिजल र मट्टितेलको मूल्य वृद्धि, पेट्रोलको भाउ कति ?



काठमाडौं । डिजल र मट्टितेलको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले

डिजल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ वृद्धि भएको हो । आज अर्थात् शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलको भाउ सो दरमा बढाउने निर्णय गरेको हो ।

डिजेल र मट्टितेलको मूल्‍य बढेपनि पेट्रोलको मुल्‍य भने बढाइएको छैन ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनाट आज पेट्रोलको भाउ प्रतिलिटर ०.३२ रुपैयाँ र डिजेल २.५४ रुपैयाँले बढेर आएको जनाएको छ । तर, पेट्रोलाको भाउ यथावत राखेर डिजेल र मट्टीतेलको मात्रै बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्