हुवावेले नेपालमा नयाँ वेयरएबल्स सार्वजनिक गर्यो : वाच फिट ४ सिरिज र ब्यान्ड १०

काठमाडौं । हुवावेले आफ्नो नयाँ वेयरएबल उपकरणहरू नेपालमा ६ जुन २०२५ मा सार्वजनिक गर्ने तयारी गरेको छ।
हुवावे वाच फिट ४, वाच फिट ४ प्रो, र हुवावे ब्यान्ड १० नेपाली उपभोक्ताको फिटनेस र जीवनशैली अनुभवलाई अझ समृद्ध बनाउन डिजाइन गरिएको हो।
हुवावे वाच फिट ४ सिरिजस् प्रत्येक जीवनशैलीका लागि प्रिमियम स्मार्टवाचहरू हुवावेको वाच फिट ४ सिरिजले आकर्षक डिजाइनलाई उन्नत फिटनेस ट्र्याकिङ सुविधासँग जोड्दछ।
हुवावे वाच फिट ४ को मूल्य : रू. १९ हजार ९९० र, डिस्प्ले : १.८२-इन्च एमोलेड टचस्क्रिन, ४८० × ४०८ पिक्सेल रिजोल्युसन, अधिकतम ३ हजार निट्स ब्राइटनेस, डिजाइन : २७ ग्राम मात्र तौल भएको अल्ट्रा-थिन एल्युमिनियम एलोइ बडी, ब्याट्री जीवन : ४०० एमएएच ब्याट्रीले एकपटक चार्जमा १० दिनसम्म टिक्दछ ।
यस्तै अपरेटिङ सिस्टम : स्मूथ प्रदर्शनका लागि अनुकूलित हार्मोनिएस, स्वास्थ्य सुविधाहरू : लगातार हृदयगतिको निगरानी, एसपिओ₂ मापन, सुताइ ट्र्याकिङ, तनाव निगरानी, र महिनावारी चक्र ट्र्याकिङ, फिटनेस ट्र्याकिङ : दौड, पौडी, साइकलिङ लगायत १००+ व्यायाम मोडहरू, पानी प्रतिरोध : ५ एटिएम रेटिङ, पौडी र पानी खेलकुदका लागि उपयुक्त स्मार्ट सुविधाहरू : एप सूचनाहरू, मौसम अपडेट, रिमोट क्यामेरा सटर, र अन्य सुविधाहरू रहेका छन् ।
हुवावे वाच फिट ४ प्रोको मूल्य : ३८ हजार ९९० र- डिस्प्ले : १.८२ -इन्च एमोलेड टचस्क्रिन, ४८० × ४०८ पिक्सेल रिजोल्युसन, ३ हजार निट्स ब्राइटनेस, डिजाइनस् टाइटानियम र एल्युमिनियम एलोइ बडी, स्याफायर ग्लाससहित लक्जरी अनुभव, ब्याट्री जीवन : ४०० एमएएच ब्याट्री, एकपटक चार्जमा १० दिनसम्म, उन्नत स्वास्थ्य सुविधाहरू : इसिजि निगरानी, रक्तचाप मापन, र विस्तारित सुताइ ट्र्याकिङ।
फिटनेस ट्र्याकिङ : डुअल-ब्यान्ड जिएनएसएसद्वारा सटीक जिपिएस, उचाइ मापनका लागि बारोमेट्रिक अल्टिमिटर, १००ं व्यायाम मोडहरू, पानी प्रतिरोध : ५ एटिएम : रेटिङ, पौडी र पानी खेलकुदका लागि उपयुक्त, स्मार्ट सुविधाहरू : एनएफसि मोबाइल पेमेन्टका लागि, एप सूचनाहरू, रिमोट क्यामेरा सटर, विशेष प्रस्ताव : प्रारम्भिक खरिदकर्तालाई हुवावे फ्रि बड्स सि२ निःशुल्क दिइनेछ ।
हुवावे ब्यान्ड १० : उन्नत सुविधासहितको फिटनेस ट्र्याकर मूल्य : रू. ६ हजार ९९० र – डिस्प्ले : १.४७- इन्च एमोलेड टचस्क्रिन, १९४ × ३६८ पिक्सेल रिजोल्युसन, २८२ पिपिआइ, डिजाइन : करिब १५ ग्राम तौलसहित हल्का र कमप्याक्ट,
ब्याट्री जीवन : एकपटक चार्जमा १४ दिन, ४५ मिनेटमा पूर्ण चार्ज, स्वास्थ्य सुविधाहरू : हृदयगति निगरानी, एसपिओ₂ मापन, सुताइ ट्र्याकिङ, तनाव निगरानी, महिनावारी ट्र्याकिङ सुबिधा उपलब्ध छ ।
यस्तै फिटनेस ट्र्याकिङ : दौड, पौडी, साइकलिङ लगायत १००ं व्यायाम मोडहरू, पानी प्रतिरोध : ५ एटिएम : रेटिङ, पौडी र पानी खेलकुदका लागि उपयुक्त, स्मार्ट सुविधाहरू : एप सूचनाहरू, मौसम जानकारी, रिमोट क्यामेरा सटर, अनुकूलता : अन्डरवईड ९.० वा सोभन्दा माथि र आईओएस १३.० वा सोभन्दा माथि रहेको छ ।
हुवावेको उपलब्धता
यी सबै तीन उपकरणहरू २०२५ जुन ६ देखिदराज नेपालमा खरिदका लागि उपलब्ध हुनेछन्।