मनसुन सुरु भएपछि बाढी र पहिरोबाट १ सय १३ जनाको ज्यान गयो « Arthapath.com
५ श्रावण २०७७, सोमबार

मनसुन सुरु भएपछि बाढी र पहिरोबाट १ सय १३ जनाको ज्यान गयो




काठमाडौं । यो वर्ष मनसुन सुरु भएदेखि आजसम्मको समयमा अवधिमा १ सय १३ जनाको ज्यान गएकोे छ ।
२८ जिल्लामा बाढी र पहिरोका कारण १सय १३ जनाको मुत्यु भएको छ ।


त्यसैगरी १०३ जना घाइते भएका छन भने ४५हालसम्म जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले बताएका छन ।
खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परीचालन गरीएको छ ।

उनका अनुसार सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्