आफनो प्रेमिकाको अश्लील भिडियो बनाउने भट्ट पक्राउ « Arthapath.com
१५ श्रावण २०७७, बिहीबार

आफनो प्रेमिकाको अश्लील भिडियो बनाउने भट्ट पक्राउ



काठमाडौं । अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुरका मोहनराज भट्ट पक्राउ परेका छन ।


२० वर्षका भट्टले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले जानकारी दिएका छन ।

उनले अश्लील भिडियो बनाएर प्रेमीकाको साथीहरुलाई पठाएका थिए ।


पीडित पक्षले जबर्जस्ती करणी गरी भिडियो बनाएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्