कलंकी र न्यूरोडका अत्यावश्यक बाहेक अन्य पसल बन्द « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

कलंकी र न्यूरोडका अत्यावश्यक बाहेक अन्य पसल बन्द



काठमाडौं । काठमाडौंको कलंकी र न्यूरोडमा कोरोना संक्रमितको संख्या बृद्धि भएसंगै अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएका छन् ।

कोरोना बढेपछि अत्यावश्यक सेवा बाखाद्यान्न, पानी, औषधिका पसल बाहेक अन्य पसलहरु बन्द गरिएको हो ।

बाहेक स्थानीय क्लब, स्थानियवासी, वडा कार्यालय र प्रहरीको समन्वयमा पसलहरू बन्द गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्