काठमाडौं उपत्यकामा थपिए ११९ कोरोना संक्रमित « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

काठमाडौं उपत्यकामा थपिए ११९ कोरोना संक्रमित



काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना कोरोना संक्रमित देखिएका छन् ।

आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ । काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन् ।


प्रतिक्रिया दिनुहोस्