हेटौंडामा मृत्यु भएका वृद्धमा कोभिड संक्रमण पुष्टि « Arthapath.com
३ भाद्र २०७७, बुधबार

हेटौंडामा मृत्यु भएका वृद्धमा कोभिड संक्रमण पुष्टि



काठमाडौं । नेपालमा थप एकजनाको कोरोना भाइरसबाट मुत्यु भएको छ ।


मंगलबार राती मुत्यु भएका ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।


हेटौंडा उपमहानगरपालिका चौकीटोलकी उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।


उनको मुत्यु भएपछि मात्र कोरोना कोरोना पोजेटिभ देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्