नेपाल आयल निगमका १४ जना कर्मचारीमा कोरोना « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

नेपाल आयल निगमका १४ जना कर्मचारीमा कोरोना



काठमाडौं । नेपाल आयल निगमका १४ जना कर्मचारीमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।


संक्रमित हुनेमा भैरहवा डिपोका ६ जना, अमलेखगञ्जमा पाँच जना र बिरगञ्जका ३ जना रहेका छन ।
नेपाल आयल निगमका कर्मचारीहरुको यतीबेला कर्पोरेट आइसोलेशन रहेर उपचार भइरहेको निगम प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिएका छन ।


उनीहरुमा कारोना संग मिल्दो जुल्दो कुनै पनि लक्षण नदेखिएको उपाध्यायले बताए ।


प्रतिक्रिया दिनुहोस्