चितवनमा थप एक जना कोरोना संक्रमितको पुरुषको मृत्यु « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

चितवनमा थप एक जना कोरोना संक्रमितको पुरुषको मृत्यु



कठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसबाट मुत्यु भएको छ ।
आज चितवनको पुष्पाञ्जली अस्पतालमा एकजना कोरोना संक्रमितको ज्यान गएको छ ।


ऋाज भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको मुत्यु भएको छ ।


पुष्पाञ्जली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा।सन्दिप पाण्डेले भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको बताए ।


उनी लामो समयदेखि दमका बिरामी रहेका थिए ।
उनलाई भदौ ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्