भारतमा कोरोनाबाट एकै दिन झण्डै ९१ हजार सङ्क्रमित « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

भारतमा कोरोनाबाट एकै दिन झण्डै ९१ हजार सङ्क्रमित



भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।
काठमाडौं । भारतमा २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएका छन ।
यो यंगै हालसम्म भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ लाखभन्दा बढी पुगेकोे छ ।

संघीय ९केन्द्रीय० स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म ७० लाख ६२६ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ६५ जनाको भाइरसबाट ज्यान गएके छ ।त्यस्तै भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८१२ जना सङ्क्रमित भएका छन ।

३१ लाख ८० हजार ८६६ जना सङ्क्रमित निको भएका छन ।


प्रतिक्रिया दिनुहोस्