मेगा बैंकमा रोजगारीको अवसर, आवेदन दिने ५ दिन बाकि,यसरि दिनुहोस आवेदन ? « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

मेगा बैंकमा रोजगारीको अवसर, आवेदन दिने ५ दिन बाकि,यसरि दिनुहोस आवेदन ?



काठमाडौं । मेगा बैंक लिमिटेडले विभिन्न पदका लागि ५६ जना कर्मचारी मागेको आवेदनमा आवेदन दिन ५ दिन बाकि रहेको छ ।

बैंकले सातै प्रदेशका लागि कर्मचारी मागेको हो । बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको छ ।

बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गते (मे ५ तारिख) सम्म आवेदन दिन सक्नेछन् ।

Apply To Hare:https://www.megabanknepal.com/career


प्रतिक्रिया दिनुहोस्