बामदेब प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव, माधव तेस्रो अध्यक्ष « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

बामदेब प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव, माधव तेस्रो अध्यक्ष



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

यो सङ्गै राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । अबको राजनीतिले कस्तो धार लिन्छ होला? र प्रधानमन्त्री ओलीले साच्चिकै बामदेबलाई प्रधानमन्त्री बनाउलान त यो पनि हेर्दै जाउ……।


प्रतिक्रिया दिनुहोस्