अर्थ राजनीति

सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

ashirbad prabhu bank

सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाण्डौ –आज सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउने भएको छ ।


नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहने छ ।

केन्द्रीय बैंकका अनुसार नोटमा पहिलाकै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर जर ८९०००००१ देखि टर३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।


नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।


Prabhu Money Trasnfer

    "सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा" लागि
    प्रतिक्रिया दिनुहोस्

सम्बधित समाचार