बामदेव पुन : ओलितिरै फर्किए, नेकपा विवाद मिलाउन यस्तो छ ६ बुँदे प्रश्ताव « Arthapath.com
१३ श्रावण २०७७, मंगलवार

बामदेव पुन : ओलितिरै फर्किए, नेकपा विवाद मिलाउन यस्तो छ ६ बुँदे प्रश्ताव



काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) भित्र देखिएको विवाद मिलाउन पार्टी उपाध्यक्ष बमदेव गौतमले नयाँ प्रश्ताव अघि सारेका छन । पार्टीभित्रको विवादका कारण सर्दै आएको स्थायी कमिटि बैठक मंगलबार पनि स्थगित भएको छ । गौतममले आज दुबै अध्यक्षलाई संबोधन गरी ६ बुँदे प्रश्ताव पेश गरेका छन ।

उपाध्यक्ष गौतमले पार्टी महाधिवेसनसम्म पार्टी अध्यक्ष र ५ वर्षनै प्रधानमन्त्री रहने प्रश्ताप गरेका छन । गौतमले पार्टीका अर्का अध्यक्ष प्रचण्ड महाधिवेसन नहुँदासम्म कार्यकारी अध्यक्षको जिम्मेवारीमा रहने ।

त्यसैगरी गौतममले पार्टी एकता महाधिवेसन सहमतीमा साथ सम्पन्न गरी पार्टीलाई पुर्नताजकी गर्ने । प्रश्ताव पेश गरेका छन । बामदेव गौतमको यो प्रश्तावबारे आव नेकपाका नेताहरु आश्चर्यचकित भएका छन ।

प्रचण्ड नेपाल गुटमा लागेका गौतम मंगलबार एक्कासी अध्यक्ष ओलीलाई सहज हुनेगरी प्रश्ताव ल्याएका छन । गौतममो प्रश्तावले प्रचण्ड नेपाल समुहमा भुइँचालो ल्याएको छ भनेओली पक्षले राहात महशुस गरेको छ । गौतममले प्रधानमन्त्रीलाई स्वतन्त्रपुर्वक काम गर्न निदुपर्ने प्रश्ताव पनि पेश गरेका छन । महत्वपुर्ण निर्णयमा मात्रै पार्टी सचिवालयमा छलफल गर्नुपर्ने बामदेवको प्रश्तावमा छ ।



प्रतिक्रिया दिनुहोस्