शुक्रबार सुन तोलाको एक लाख ३ हजार ५ सय पुग्यो « Arthapath.com
२३ श्रावण २०७७, शुक्रबार

शुक्रबार सुन तोलाको एक लाख ३ हजार ५ सय पुग्यो




काठमाण्डौ । शुक्रबार पनी सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।


सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्