सांसदहरुको लोगो परिवर्तन हुँदै, यस्तो छ नयाँ लोगो « Arthapath.com
१३ कार्तिक २०७७, बिहीबार

सांसदहरुको लोगो परिवर्तन हुँदै, यस्तो छ नयाँ लोगो



काठमाडौं । सांसदहरुको लोगो परिवर्तन हुन लागेको हो । नेपालको नयाँ नक्सा समेटिको नयाँ लोगो संघीय सांसदहरुले पाउने भएका छन ।

सरकारले ३ महिनाअघिनै नेपालको भुभाग लिपुलेक लिम्पुराधुरा समेटिएको नयाँ नक्सा जारी गरेको थियो । सो नक्सासहितको लोगो भने पनि निक्कै भद्धा भएको थियो । सरकारले नयाँ लोगो सार्वजनिक गरेको छ । अव संघीय सांसदहरुलाई सुधारिएको लोगो तयार भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयले बनाएको लोगो सुधारिएको अवस्थामा सांसदहरुलाई थमाइने भएको छ ।


प्रतिक्रिया दिनुहोस्