भारत सरकारले नेपाललाई कोरोना भ्याक्सीनमा सहयोग गर्ने

भारत सरकारले नेपाललाई कोरोनाको भ्याक्सीन आइतमा नेपालाई सहयोग गर्ने जनाएको छ । छिमेकी भारतले नेपाललाई कोरोना भ्याक्सीनमा सहयोग गर्ने जनाएको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने जनाए । बिहीबार दिउसो परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको भेटमा शृङ्गलाले कोरोनारोगीको लागी प्रयोग हुने भ्याक्सिन आयातमा नेपालाई सहयोग गर्ने बताए ।