विष्ट एनएलजी इन्स्योरेन्सको संचालकमा नियुक्त « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

विष्ट एनएलजी इन्स्योरेन्सको संचालकमा नियुक्त



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा नरेन्द्र सिंह विष्ट नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको बुधबार बसेको बैंठकले रिक्त संचालकमा पदमा विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले विष्टलाई संचालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्