प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय « Arthapath.com
५ पुष २०७७, आईतवार

प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओली बिनै बसेको स्थायी समिति बैठकले ओलीले संसद विघटन गरेकोप्रति विरोध गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्