संसद विघटनको १ साता पुग्नैलाग्दा भारतले मुख खोल्यो, भन्यो नेपालको आन्तरिक मामला « Arthapath.com
१२ जेष्ठ २०७८, बुधबार

संसद विघटनको १ साता पुग्नैलाग्दा भारतले मुख खोल्यो, भन्यो नेपालको आन्तरिक मामला



काठमाडौं । नेपालमा संसद विघटन भएको १ साता पुग्नैलाग्दा भारतले आफ्नो प्रतिक्रीया दिएको छ । आज भारतका विदेश मनत्रलयका प्रवक्ता अनुराव श्रीवास्तवले नेपालको आन्तरीक मावला भनेका छन ।

नेपालमा गत शुक्रबार राति संसद विघटन भएको थियो । संसद विघटनपनि विपक्षी दलले कांग्रेस सभापती शेरबहादुर देउवालाई प्राधानमन्त्री नियक्तीको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।

नेपालमा पछिल्लो समय विकसित राजनितीक घट्नाक्रमलाई भारतले नेपालको घरेलु समस्याको संज्ञ दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्