राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय पारित गर्न राष्ट्रपति समक्षा पठाईएको थियो ।
राष्ट्रपति विद्या देवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा अध्यादेश प्रमाणिकरण गरेकी हुन् ।















