सत्ता गठबन्धनबीच वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति « Arthapath.com
४ माघ २०७८, मंगलवार

सत्ता गठबन्धनबीच वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति



काठमाडौँ । सत्ता गठबन्धनबीच आउदो वैशाखमा स्थानिय तहको चुनाव गर्ने सहमति जुटेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले आउदो वैशाखमा स्थानिय तहको चुनाव गर्ने समति गरेका हुन ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेद्रबहादुर कार्कीका अनुसार चुनावका मिति लगायत अन्य विषयमा आगामी बैठकले छलफ ल गरेर छिटै मिति तय हुने छ ।

त्यसैगरी निर्वाचन आयोगले चुनाव सम्पन्न गर्न १ सय २० दिनको समय आवश्य पर्ने भन्दै यसै साता निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको स्थानीय तहको निर्वाचन भएको ५ वर्ष सकिदै छ ।


प्रतिक्रिया दिनुहोस्