जेठ ४ गते स्थानीय निर्वाचन हुनसक्ने, प्रधानमन्त्रीले गरे यस्तो संकेत « Arthapath.com
१८ माघ २०७८, मंगलवार

जेठ ४ गते स्थानीय निर्वाचन हुनसक्ने, प्रधानमन्त्रीले गरे यस्तो संकेत



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने संकेत गरेका छन् ।

मंगलबार नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री देउवाले त्यस्तो संकेत गरेका हुन् ।

प्रधानमन्त्रीसँग बागमती प्रदेशका पदाधिकारीहरूको भेटमा दिएको जानकारी अनुसार २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति तोक्ने तयारीमा रहेको बताएका छन् । त्यसैगरी प्रधानमन्त्री देउवाले प्रदेश कमिटीलाई निर्वाचनको तयारीमा जुट्न समेत आग्रह गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्