बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने बताएकी छन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन् ।

साथै उनले डिजिटल बैंकिङको अवधारणअनुसार विद्युतीयत माध्यमबाट भुक्तानी प्रणालीलाई सहज बनाउन कार्यक्रम ल्याउने बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्