जग्गा नहुनेलाई सरकारले दुई वर्षभित्र लालपुर्जा दिने « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

जग्गा नहुनेलाई सरकारले दुई वर्षभित्र लालपुर्जा दिने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जग्गा नहुनेलाई सरकारले २ बर्षभित्र लालपुर्जा वितरण गर्ने बताएकी छिन् । प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्